प्रभु लाइफको शेयरमा लगातार पोजेटिभ सर्किट, प्रतिकित्ता ४७ रुपैयाँ बढ्यो

काठमाडौं, १२ माघ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा अघिल्लो हप्तादेखि लगातार पोजेटिभ सर्किट लागेको छ ।

सोमबार इन्स्योरेन्सको शेयर मूल्य ९.८७ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

आइतबार इन्स्योरेन्सको शयर मूल्य ४७ रुपैयाँले बढ्दै प्रतिकित्ता ५२३ रुपैयाँ पुगेको छ । ११ः२५ बजेसम्म नेप्से परिसूचक १.५७ अंकले बढेर २४२६.४१ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here