भारत-चीन सीमामा फेरि विवाद : दुवैतर्फका केही सेना घाइते

काठमाडौं । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको छ ।

भारतिय सञ्चार माध्यमका अनुसार विवादित सिमानामा झडप भएको र दुवैतर्फका केही सेनाहरु घाइते भएका छन् ।

गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here