बजार खुले लगत्तै प्रभु लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १३ माघ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा अघिल्लो हप्तादेखि लगातार पोजेटिभ सर्किट लागेको छ ।

मंगलबार इन्स्योरेन्सको शेयर मूल्य ९.९४ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको इन्स्योरेन्सको शेयर मूल्य ५२ रुपैयाँले बढ्दै प्रतिकित्ता ५७५ रुपैयाँ पुगेको छ । ११ः१५ बजेसम्म नेप्से परिसूचक ५.४ अंकले बढेर २४४५.९२ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here