बजार खुलेको १० मिनेटमै प्रभु लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १४ माघ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा अघिल्लो हप्तादेखि लगातार पोजेटिभ सर्किट लागेको छ ।

बुधबार इन्स्योरेन्सको शेयर मूल्य ९.९१ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको इन्स्योरेन्सको शेयर मूल्य ५७ रुपैयाँले बढ्दै प्रतिकित्ता ६३२ रुपैयाँ पुगेको छ । ११ः१० बजेसम्म नेप्से परिसूचक ९.५१ अंकले बढेर २४३२.६० अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here