बजार खुलेको पाँच मिनेटमै प्रभु लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १५ माघ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा अघिल्लो हप्तादेखि लगातार पोजेटिभ सर्किट लागेको छ ।

विहिबार बजार खुलेको पाँच मिनेटमै प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९. ९७ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको इन्स्योरेन्सको शेयर मूल्य ६३ रुपैयाँले बढ्दै प्रतिकित्ता ६९५ रुपैयाँ पुगेको छ । ११ः५ बजेसम्म नेप्से परिसूचक ०.१३ अंकले बढेर २४४१.९९ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here