बजार खुलेको २० मिनेटमै प्रभु लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १९ माघ । बजार खुलेको २० किनटमै प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सोमबार प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९५ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको इन्स्योरेन्सको शेयर मूल्य ७६ रुपैयाँले बढ्दै प्रतिकित्ता ८४० रुपैयाँ पुगेको छ ।

आइतबार घटेको शेयर बजार सोमबार हरियाली देखिएको छ । १२ः२० बजेसम्म नेप्से परिसूचक ३१.१७ अंकले घटेर २४०१.७२ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here