काठमाडौं, १९ माघ । माउन्टेन इनर्जी नेपालको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सोमबार कम्पनीको शेयर मूल्य ९.९१ प्रतिशतले बढेर सर्किट लागेको हो । शेयर मूल्य ५३ रुपैयाँले बढेर प्रतिकित्ता ५८८ रुपैयाँ पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.