बजार खुलेको ५ मिनेटमै प्रभु लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २० माघ । बजार खुलेको ५ किनटमै प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मंगलबार प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको इन्स्योरेन्सको शेयर मूल्य ८४ रुपैयाँले बढ्दै प्रतिकित्ता ९२४ रुपैयाँ पुगेको छ ।

मंगलबार ११ः०५ बजेसम्म नेप्से परिसूचक २७.५० अंकले बढेर २४३५.७४ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here