काठमाडौं, २० माघ । माउन्टेन इनर्जी नेपालको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
मंगलबार कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेर सर्किट लागेको हो । शेयर मूल्य ५८ रुपैयाँले बढेर प्रतिकित्ता ६४६ रुपैयाँ पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.