अजोड इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २० माघ । अजोड इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मंगलबार कम्पनीको शेयर मूल्य ९.९० प्रतिशतले बढेर सर्किट लागेको हो । शेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ७७७ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here