काठमाडौं, २१ माघ । अजोड इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बुधबार कम्पनीको शेयर मूल्य ९.९१ प्रतिशतले बढेर सर्किट लागेको हो । शेयर मूल्य ७७ रुपैयाँले बढेर प्रतिकित्ता ८५४ रुपैयाँ पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.