प्रभु लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २१ माघ । बजार खुलेको ५ किनटमै प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.६३ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको इन्स्योरेन्सको शेयर मूल्य ८९ रुपैयाँले बढ्दै प्रतिकित्ता १०१३ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here