कतिमा भयो चन्द्रागिरी हिल्सको पहिलो कारोबार ?

काठमाडौं । चन्द्रागिरी हिल्सको पहिलो कारोबार १६१ रुपैयाँमा भएको छ । आइतबारको प्रि ओपन सेसनमा कम्पनीको १६१ मूल्यमा १० कित्ता कारोबार भएको हो ।

शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सुचिकृत भएको थियो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९६.६९ देखि २९०.०७ को रेन्ज दिएको थियो । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here