प्रधानमन्त्री कृषी आयोजनालाई ८ अर्ब, रोजगारलाई ५ अर्ब

Photo courtesy: DoA

काठमाडौं, १५ जेठ । सरकारले प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा यस्तो व्यवस्था गरेका हुन् ।

त्यसैगरी विदेशबाट फर्केका युवालाई स्वरोजगारका लागि प्रोत्साहन गरिने पनि बजेटले लक्ष्य लिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि अर्थमन्त्री डा. खतिवडाले ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here