सेयर कारोबारको समय ३५ मिनेट थप

काठमाडौं, २७ माघ । नेपाल स्टक एक्सचेञ्जले मंगलबारको लागि सेयर कारोबारको समय ३५ मिनेट थप गरेको छ । कारोबार प्रणालीमा समस्या आएपछि कारोबार समयावधी थप गरेको हो । ।

दिउँसो केहिबेर कारोबार प्रणालीमा समस्या देखिए पछि ३ बजेर ३५ मिनेटसम्म कारोबार खुला हुने नेप्सेले जनाएको छ । सार्वजनिक बिदा बाहेक हप्तामा ५ दिन बिहान ११ बजेदेखि मध्यान्ह ३ बजेसम्म कारोबार हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here