विजय देवेराकोन्डा अभिनित ‘लिगर’ ९ सेप्टेम्बरबाट सिनेमा हलमा

काठमाडौं । दक्षिण भारतिय अभिनेता विजय देवराकोडाको पहिलो बलिउड फिल्म ‘लिगर’ सन् २०२१ को सेप्टेम्बर २१ तारिखबाट प्रर्दशनमा आउने भएको छ ।

अभिनेता देवेराकोन्डाले सामाजिक सञ्जालबाट सिनेमा ९ सेप्टेम्बरबाट प्रर्दशनमा आउने बताएका हुन् ।

विजय देवराकोडा र अनन्या पाण्डेको मुख्य भुकिा रहेको सिनेमा हिन्दी, मलयालम, कन्नड, तेलगु र तमिल भाषाहरूमा रिलीज हुनेछ ।

जगननाथको निर्देशन रहेको लाइगरमा लगानी करण जौहरको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here