काठमाडौं, ३० माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १० पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५७ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।