इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २ फागुन । बजार खुले लगत्तै इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आइतबार नियमित कारोबार खुले लगत्तै १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । ३४० रुपैयाँमा कारोबार खुलेको सेयरको मुल्य ३४ रुपैयाँ बढेर ३७४ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here