अपर तामाकोशीको सेयर कारोबारमा उछाल, मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, ९ फागुन । अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ । आइतबार कारोबार भएदेखि नै बढेको तामाकोसी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

तामाकोशीको सेयर मूल्य ४९ रुपैयाँले बढेर प्रतिकित्ता ५३९ रुपैयाँ पुगेको छ । १२ बजेसम्ममा अपर तामाकोशीको २ लाख ९६ हजार ३२३ कित्ता सेयर किनबेच भएको छ । भने १५ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here