चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, १० फागुन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबार चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.६७ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य २६ रुपैयाँले बढ्दै प्रतिकित्ता २९५ रुपैयाँ पुगेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार माघ २५ गतेदेखि शुरु भएको छ । फागुन ४ गतेपछि आज पहिलोपटक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here