स्पेनिस ला लिगा : आज बार्सिलोना एल्चेसंग भिड्दै, यस्तो छ बार्साको टोली

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना एल्चेसंग भिड्दै छ ।

नेपाली समय अनुसार आज राति ११ः४५ बजेबाट सुरु हुने खेलमा लिगको चौंथा स्थानमा रहेको बार्सिलोना १८ औं स्थानमा रहेको एल्चेसंग भिड्ने छ । एल्चेसंगको खेल जितेमा बार्सिलोना तेस्रो स्थानमा उक्लने छ ।

अहिलेसम्म लिगमा २३ खेल खेलेको बार्सिलोना १४ खेलमा जित र ५ खेलमा बराबरी र ४ खेलमा पराजित हुँदै ४७ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ ।

यता एल्चे २१ अंकसहित अंक तालिकाको १८ औं स्थानमा छ ।

यस्तो छ बार्सिलोनाको टिम :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here