सात महिनामा ७ अर्ब ७७ करोडको चिया/कफी निर्यात, ५ अर्बको मात्रै आयात

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा ७ अर्ब ७७ करोडको चिया तथा कफी निर्यात भएको छ ।

भन्सार विभागको चालु आर्थिक वर्षको माघ महिनासम्मको तथ्यांक अनुसार गएको ७ महिनामा ७ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ बराबरको चिया, कफी निर्यात भएको हो ।

सोही अवधीमा ५ अर्ब ३७ करोड ६९ लाख रुपैयाँको कफी र चिया आयात भएको भन्सार विभागको तथ्यांकले देखाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here