लगातार १०० फिल्ममा रिजेक्ट भएका शाहिद !

काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरले फिल्म जगतमा उत्कृष्ट काम गरेर सबैको मुटुमा फरक स्थान बनाएका छन् ।

ठूला चलचित्रमा प्रमुख हिस्सा बन्नका लागि शाहिदले निकै संघर्ष गरे । उनले यस समयमा केही फ्लप सिनेमा दिए भने हिट सिनेमाबाट केही रेकर्ड पनि बनाए ।

आज उनै शाहिद आफ्नो ४० औं जन्मउत्सब मनाउदै छन् । तर, उनको कलाकारीता यात्रा भने सहज थिएन । भारतिय सञ्चार मिडियाका अनुसार शाहिद लगातार १०० पटक सिनेमाको लागि रिजेक्ट भएका थिए ।

विज्ञापन र व्याक डान्सरको रुपमा काम गर्दागर्दै शाहिदले सन् २००३ मा पहिलोपटक सिनेमामा काम गर्ने अवसर पाएका थिए ।
उनको पहिलो फिल्म इश्क-विस्क हो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here