१५३ जनाको भागमा महिला लघुवित्तको ३२ कित्ता सेयर !

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाको शेयर १५३ जनाले ३२ कित्ताको दरले पाएका छन् ।

शुक्रबार बिहान वितरण भएको कम्पनीको शेयर कम्पनीका १५३ जना कर्मचारीले ३२.६७ कित्ताको दरले पाएका हुन् ।

साथै सर्वसाधारणतर्फ ३७ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाए भने झन्डै १५ लाख आवेदकको हात खालि भयो।

महिला लघुवित्तको आईपीओमा हालसम्मकै धेरै आवेदन परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here