एउटै भेडाको शरिरबाट निकालियो ३५ किलो ऊन (भिडियो सहित)

काठमाडौं । अष्ट्रेलियाको मेलबोर्नमा एउटा भेडाको शरिरबाट ३५ किलो ऊन निकालिएको छ ।

जंगलमा भेटिएको उक्त भेडाले शरिरमा भएको ऊनको कारण धेरै समस्या भोग्नु परेको थियो ।

शरिरमा भएको ऊनको कारण उक्त भेडाले राम्रोसंग देख्न र घास खानसमेत सकेको थिएन ।

हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here