नोकिया १.४ नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । नोकिया फोनको नेपालको लागि बितरक होम्स एचएमडी ग्लोबलले आज नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ ।

६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको यो फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो ।

मूल्य कति ?

नोकिया १.४ नेपालमा १७ फागुन देखि उपलब्ध हुनेछ र यो २जीबी/३२जीबी, र्याम र रोममा उपलब्ध हुने यस फोनको मूल्य १२,८९९ रुपैयाँ तोकिएको छ ।

यो फोन ग्रे र पर्पल डस्क कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here