नेपाल टेलिकमको लाभांश घोषणा, प्रति शेयर कति ?

काठमाडौं, १९ फागुन । नेपाल टेलिकमले नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here