नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

काठमाडौं, १९ फागुन । नेपालमा कोरोना संक्रमणबाट मृयु हुनेको संख्या तीन हजार नाघेको छ । बुधबार मृतकको संख्यामा २३३ जना थपिएसँगै मृत्यु हुोको संख्या तीन हजार १० जना पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here