विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २० फागुन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहिबार लागि एक अमेरिकी डलरको खरिददर ११६रुपैयाँ ८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ४३पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८५ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९ रुपैयाँ २३ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here