चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, २० फागुन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहीबार चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य ५५ रुपैयाँले बढ्दै प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार माघ २५ गतेदेखि शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here