लिवर्टी इनर्जीको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २० फागुन । लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

विहिबार लिवर्टी इनर्जीको शेयर मुल्य १० प्रतिशत बढेर सर्किट लागेको । सर्किट लागेसँगै कम्पनीको शेयर मूल्य २६ रुपैयाँ बढेर २८६ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here