सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ८५ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ ।

त्यसैगरी, बुधबार चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here