जो प्रेम प्रस्ताव राखेकै कारण विश्वविद्यालयबाट निकालिए

काठमाडौं । पाकिस्तानको लाहौर विश्वविद्यालयले एक छात्र र एक छात्रालाई निष्कासन गर्यो । जसको कारण थियो प्रेम प्रस्ताव ।

लाहौर विश्वविद्यालयकी एक छात्राले एक छात्रालाई फूल दिएर पैम प्रस्ताव राखेकी थिईन्, जसको उत्तरमा छात्रले अंकमाल गरेर उनको प्रेम प्रस्ताव स्विकार गरे ।

यो काम विश्वविद्यालयका धेरै विद्यार्थीहरूको अगाडि भएको थियो, त्यसैले विश्वविद्यालयले तुरुन्त कारबाही गर्दै ती दुवैलाई विश्वविद्यालयबाट निकालिदियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here