भारतमा कोरोनाको दोस्रो लहर, २४ घण्टामा ६२ हजार संक्रमित थपिए

काठमाडौं,१५ चैत । भारतमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढेको छ ।

पछिल्लो २४ घण्टामा ६२ हजार २५८ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २९१ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा पछिल्लो केही समय यता पुनः कोरोना संक्रमण बढेको तथ्यांकले देखाएको छ

भारतमा हालसम्म कोरोनाका कारण १ लाख ६१ हजार २४० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । १ करोड १९ लाख ८ हजार ९१० जनामा कोरोना संक्रमण भइसकेको तथ्यांकमा उल्लेख छ ।

। यसलाई भारतमा कोरोना संक्रमणको दोस्रो लहर भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here