काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने

काठमाडौं, ११ बैशाख । शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँ सहित देशभरका ३ दर्जनभन्दा बढी स्थानमा केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिरकणले सूचना जारी गरेर मर्मतको लागि विभिन्न ठाँउको विद्युत कटौतिबारे जानकारी गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here