सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं, १५ बैशाख । नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । अघिल्लो दिनको तुलनामा आज बुधबार सुन प्रतितोला ७ सय रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला ९१ हजार २०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९० हजार ५०० कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार रहेको । चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here