गोरखाको शहिद लखनका ८४ वर्षीय वृद्धामा कोरोना पुष्टी

गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाका ८४ वर्षीय वृद्धा मा कोरोना पुष्टी भएको छ ।

भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा गरिएको स्वाव परीक्षणको रिपोर्ट अनुसार गाउँपालिकाका ८४ वर्षीय वृद्धमा कोरोना पुष्टी भएको हो ।

थपिएका संक्रमित शहिद लखन गाउँपालिका वडा नं. १ का ८४ वर्षीय पुरुष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here