सरकारी कर्मचारीलाई १० दिनको भ्रमण भत्ता

काठमाडौं, १५ जेठ । सरकारले सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई बर्षको १० दिन भ्रमण भत्ता उपलब्ध गराउने भएको छ ।

आन्तरिक पर्यटन प्रवर्दनको उद्देश्यसहित भत्ता व्यवस्था गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

सो व्यवस्था आगामी आवबाट लागु हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here