नोकिया सी २० नेपालमा, मूल्य ११ हजार

काठमाडौँ २१ जेठ । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नोकिया सी २० नेपालमा सार्वजनिक गरेको छ ।

अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११ (गो एडिसन) र सुरक्षा अपडेट भएको सो फोन रु. ११ हजारमा आउने कम्पनीले बताएको छ । ५ एमपीको फ्रन्ट र रियर क्यामेरा भएको सो फोन स्यान्ड र डार्क ब्लु रंगमा उपलब्ध छ ।

सी २०मा ठूलो ६.५ इन्चको एचडी स्व्रिmनको साथ ३००० एमएएच ब्याट्री, अक्टा–कोर प्रोसेसर र लेटेस्ट अपरेटिंग सिस्टम रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here