कारोबारको दुईघण्टा: दोहोरो अंकले घट्यो नेप्से, ९ अर्ब बढीको कारोबार

काठमाडौं, १ असार । साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईघण्टा १ बजेसम्ममा ११.७८ अंकले बढेको छ ।

यो सँगै परिसूचक ३०१४.५ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका २१८ कम्पनीको १ करोड ६८ लाख ४ हजार ११९ कित्ता शेयर ९० हजार ७५६ पटक खरिद बिक्री हुदाँ ९ अर्ब १३ करोड १४ लाख ८५ हजार ६१४ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको तीन कम्पनीको शेयर मूल्य सर्किट लेभलले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here