सर्वाधिक गुमाउने सीइबीडी हाइड्रो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ असार । आइतबार शेयरबजारमा सीइबीडी हाइड्रोको शेयरमूल्यमा गिरावट आएको छ । केही समय निरन्तर सर्किट ७ सय रुपैयाँ शेयरमूल्य नाघेको कम्पनीको आइतबार शेयरमूल्यमा गिरावट आएको हो ।

आइतबार बजार खुलेको केही समयमै कम्पनीको शेयरमूल्य ४८ रुपैयाँले घटेर ६३७ रुपैयाँ झरेको छ । लामो समयसम्म निरन्तर उकालो लागेको कम्पनीको शेयरमूल्य यस दिनमा गिरावट आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here