थप २४४२ जनामा कोरोना संक्रमण पुष्टी, ३४५६ जना संक्रमणमुक्त

काठमाडौं, ६ असार । पछिल्लो २४ घण्टामा देशभर २४४२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६७७ जनाको पीसीआर १४२१ जना र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here