विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ७ असार । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रीदर ३९३ रुपैयाँ २३ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ६३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १४ रुपैयाँ ३० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here