खाद्यान्न पसल साँझ ६ बजेसम्म खुल्ने

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ ।

सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।

निषेधाज्ञा थपिए पनि खाद्यान्नका पसल अबदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here