डीआइजी खरेलले राजीनामा दिए

क्लाउडपत्रिका

काठमाडौं । प्रहरी नायब महानिरीक्षक ९डीआइजी० रमेश खरेलले आज राजीनामा दिएका छन । उनले सामाजिक संजाल फेसबुक मार्फत राजीनामा दिएको जानकारी दिएका हुन् ।

साथै खरेलले नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई तथा कार्यकालको शुभकामना समेत दिएका छन ।

खरेलले २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गरेको भन्दै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार प्रकट गरेका छन ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here