दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १० साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिला कारोबारको दिन दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आइतबार ११ बजेर ३० मिनेटसम्ममा विशाल बजार कम्पनी र ङादी पावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

विशाल बजारको शेयर ६१० रुपैयाँ ६७१४ रुपैयाँमा कारोबार भैरहेको छ । ङादीको शेयर ६९ रपैयाँ बढेर ७६३ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here