विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १५ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५६ र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ११ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रीदर ३९६ रुपैयाँ ५३ तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ३४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here