काठमाडौं, १७ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर ३९७ रुपैयाँ ३२ तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ७३ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ६१पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।