विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २१ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४० र बिक्रीदर ११९ रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रीदर ३९६ रुपैयाँ १८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here