काठमाडौं, २१ साउन । काठमडौंमा १०७५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ गरी काठमाडौं उपत्यकामा १०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.